← भक्त्ति पाठहरू
उत्पत्ति 22:14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति

आश्चर्यजनक कथाहरू: परमेश्वरको प्रबन्ध
5 दिनहरू
“आश्चर्यजनक कथाहरु" एक शृङ्खला हो जसमा बाइबलका कथाहरूलाई एनिमेटेड भिडियोहरूद्वारा प्रस्तुत गरिएको छ, जसले सम्पूर्ण पवित्रशास्त्रमा भएको परमेश्वरको छुटकाराको कथा बताउदछ। परमेश्वरको बिश्वाशयोग्य व्यवस्था बारेको छोटो एनिमेटेड (जिवन्त) भिडियोले पाँच भागको योजनामा रहेको पुरानो करारको एउटा कथा प्रत्येक दिन सुनाउँछ।