YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

रोमी 8:38-39

रोमी 8:38-39 सरल नेपाली

किनभने मलाई पूरा थाहा छ, कुनै कुरोले पनि ख्रीष्‍टको प्रेमबाट हामीलाई अलग गर्न सक्‍दैन। नता मृत्‍युले, नता जीवनले न स्‍वर्गदूतहरूले, नता संसारको शक्तिले, नता अहिलेको, नता पछिको न माथिको न तलको, सृष्‍टिका कुनै शक्तिले पनि हामीलाई परमेश्‍वरको प्रेमबाट अलग गर्न सक्‍दैन किनभने परमेश्‍वरले ख्रीष्‍टद्वारा हामीलाई प्रेम गर्नुभएको छ।

रोमी 8:38-39 အဖို႔ က်မ္းပိုဒ္ဓာတ္ပုံမ်ား

रोमी 8:38-39 - किनभने मलाई पूरा थाहा छ, कुनै कुरोले पनि ख्रीष्‍टको प्रेमबाट हामीलाई अलग गर्न सक्‍दैन। नता मृत्‍युले, नता जीवनले न स्‍वर्गदूतहरूले, नता संसारको शक्तिले, नता अहिलेको, नता पछिको न माथिको न तलको, सृष्‍टिका कुनै शक्तिले पनि हामीलाई परमेश्‍वरको प्रेमबाट अलग गर्न सक्‍दैन किनभने परमेश्‍वरले ख्रीष्‍टद्वारा हामीलाई प्रेम गर्नुभएको छ।

​रोमी 8:38-39 ႏွင့္ပတ္သက္သည့္ အခမဲ့ ဖတ္ရွုျခင္းအစီအစဥ္ႏွင့္ ဝိညာဥ္ေရးရာအခ်က္အလက္မ်ား။