फिलिप्पी 2:9-11
फिलिप्पी 2:9-11 सरल नेपाली
त्यसो हुँदा परमेश्वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्च नाउँ दिनुभयो। यसरी स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैले येशूको नाउँको आदर गर्न घुँडा टेक्नेछन्। येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर सबैले खुल्लमखुल्ला परमेश्वरको सम्मान्को निम्ति घोषणा गर्नेछन्।




