YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

मर्कूस 4:26-27

मर्कूस 4:26-27 सरल नेपाली

येशूले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य एउटा मान्‍छेले आफ्‍नो बारीमा बीउ छरेकोजस्‍तो हुन्‍छ। ऊ सुते पनि, उठे पनि रातदिन बीउहरू उम्रेर बढिरहेका हुन्‍छन्। तर यो कसरी हुन आयो, उसलाई थाहा हुँदैन।

मर्कूस 4:26-27 အေၾကာင္း ဗီဒီယိုမ်ား