YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

मर्कूस 12:41-42

मर्कूस 12:41-42 सरल नेपाली

येशूले मन्‍दिरमा दान हाल्‍ने बाकसनेर बसेर मानिसहरूले पैसा चढाएको हेरिरहनुभएको थियो। धेरै धनी मानिसहरूले धेरै पैसा चढाए। अनि एउटी गरीब विधवा पनि आएर तामाको दुई सिक्‍का मात्र चढाई।