YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

मत्ती 21:13

मत्ती 21:13 सरल नेपाली

अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– ‘मेरो घर प्रार्थनाको घर कहलिनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार पो बनाएका छौ!”