YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

मत्ती 20:26-28

मत्ती 20:26-28 सरल नेपाली

तर तिमीहरूमा चाहिँ त्‍यस्‍तो हुनुहुँदैन। तिमीहरूमा त ठूलो हुन खोज्‍नेले सबैको सेवा गर्नुपर्छ। सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैको नोकर हुनुपर्छ। त्‍यसरी नै म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरैलाई छुटकारा दिन आफ्‍नै प्राण त्‍यागिदिन आएको हुँ।”

मत्ती 20:26-28 အေၾကာင္း ဗီဒီယိုမ်ား