YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

मत्ती 2:12-13

मत्ती 2:12-13 सरल नेपाली

पछिबाट तिनीहरूले सपनामा ‘हेरोदकहाँ फर्केर नजानू’ भन्‍ने परमेश्‍वरको आज्ञा पाए र तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देश फर्के। ती ज्‍योतिषीहरू गइसकेपछि योसेफले सपनामा प्रभु परमेश्‍वरका स्‍वर्गदूतलाई देखे र स्‍वर्गदूतले उनलाई भने, “तुरुन्‍तै आमा-छोरालाई लिएर मिश्रदेशतिर गइहाल। अनि मैले फर्केर आउनू नभनुञ्‍जेल तिमीहरू त्‍यहीँ नै बस्‍नू किनभने हेरोदले बालकलाई मार्ने विचार गरिरहेको छ।”

मत्ती 2:12-13 အေၾကာင္း ဗီဒီယိုမ်ား

​मत्ती 2:12-13 ႏွင့္ပတ္သက္သည့္ အခမဲ့ ဖတ္ရွုျခင္းအစီအစဥ္ႏွင့္ ဝိညာဥ္ေရးရာအခ်က္အလက္မ်ား။