YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

मत्ती 10:32-33

मत्ती 10:32-33 सरल नेपाली

“हेर, जसले मलाई मानिसहरूका सामने आफ्नो प्रभु भनेर स्‍वीकार गर्छ, त्‍यसलाई म पनि स्‍वर्गमा हुनुहुने मेरा परमेश्‍वर पिताका सामने आफ्‍नो हो भनी स्‍वीकार गर्नेछु। तर जसले मलाई मानिसहरूका सामने चिन्‍दिनँ भन्‍छ, त्‍यसलाई म पनि स्‍वर्गमा हुनुहुने मेरा परमेश्‍वर पिताको सामने चिन्‍दिनँ भन्‍नेछु।

मत्ती 10:32-33 အေၾကာင္း ဗီဒီယိုမ်ား