YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

मत्ती 1:18-19

मत्ती 1:18-19 सरल नेपाली

अब येशू ख्रीष्‍टको जन्‍म यसरी भयो– उहाँकी आमा मरियमको योसेफसँग विवाह हुने कुरा छिनिसकेको थियो। उनीहरूको विवाह हुनुभन्दा पहिले नै मरियम पवित्र आत्‍माबाट गर्भवती भएकी थिइन्। योसेफ धर्मी मानिस थिए। त्‍यसो हुँदा उनले मानिसको सामुन्‍ने मरियमलाई नराम्रो नहोस् भनेर सुटुक्‍क त्‍याग्‍ने विचार गरे।

मत्ती 1:18-19 အေၾကာင္း ဗီဒီယိုမ်ား

​मत्ती 1:18-19 ႏွင့္ပတ္သက္သည့္ အခမဲ့ ဖတ္ရွုျခင္းအစီအစဥ္ႏွင့္ ဝိညာဥ္ေရးရာအခ်က္အလက္မ်ား။