YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

मलाकी 1:6

मलाकी 1:6 सरल नेपाली

सर्वशक्तिमान् परमप्रभुले पूजाहारीहरूलाई यसो भन्‍नुहुन्‍छ, “छोरोले बुबालाई आदर गर्छ। चाकरले मालिकलाई आदर गर्छ। म तिमीहरूका बुबा हुँ भने तिमीहरूले किन मेरो आदर गर्दैनौ? म तिमीहरूका मालिक हुँ तर तिमीहरूले मलाई किन आदर गर्दैनौ। तिमीहरूले मलाई तिरस्‍कार गर्छौ र फेरि भन्‍छौ, ‘हामीले कसरी तपाईंलाई तिरस्‍कार गर्‍यौं?’