YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

लूका 5:12-13

लूका 5:12-13 सरल नेपाली

एकपल्‍ट येशू कुनै एउटा सहरमा हुनुहुन्‍थ्‍यो। त्‍यस सहरमा कुष्ठरोग लागेको एउटा मानिस थियो। येशूलाई देखेर त्‍यस कुष्‍ठरोगीले उहाँको पाउमा परेर यसरी बिन्‍ती गर्‍यो, “गुरुज्‍यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ।” येशूले उसमाथि हात राखेर भन्‍नुभयो, “तिमी शुद्ध होऊ भन्‍ने म चाहन्‍छु।” अनि तुरुन्‍तै उसको कुष्ठरोग निको भइहाल्‍यो।

लूका 5:12-13 အေၾကာင္း ဗီဒီယိုမ်ား