YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

लूका 2:8-9

लूका 2:8-9 सरल नेपाली

बेथलेहेम सहरको नजिकै चउरमा गोठालाहरूले भेडा कुर्दै रात बिताइरहेका थिए। प्रभुका स्‍वर्गदूत तिनीहरूको सामुन्‍ने देखा परे र प्रभु परमेश्‍वरको उज्‍यालो तिनीहरूको चारैतिर चम्‍कियो। यो देखेर गोठालाहरू डरले थरथर काम्‍न लागे।

​लूका 2:8-9 ႏွင့္ပတ္သက္သည့္ အခမဲ့ ဖတ္ရွုျခင္းအစီအစဥ္ႏွင့္ ဝိညာဥ္ေရးရာအခ်က္အလက္မ်ား။