YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

यूहन्‍ना 14:16-17

यूहन्‍ना 14:16-17 सरल नेपाली

म पितासँग माग्‍नेछु र उहाँले तिमीहरूलाई मेरो सट्टामा अर्का एक जना सहायक पठाइदिनुहुनेछ र उहाँचाहिँ सधैँभरि तिमीहरूसँगै रहिरहनुहुनेछ। उहाँ सत्‍यका आत्‍मा हुनुहुन्‍छ। तर संसारले उहाँलाई पाउन सक्‍दैन किनभने संसारले उहाँलाई न देख्‍छ नता चिन्‍छ। तर तिमीहरूले उहाँलाई चिन्‍छौ किनभने उहाँ तिमीहरूसँगै रहनुहुन्‍छ र उहाँ तिमीहरूमा बास गर्नुहुनेछ।

यूहन्‍ना 14:16-17 အေၾကာင္း ဗီဒီယိုမ်ား

​यूहन्‍ना 14:16-17 ႏွင့္ပတ္သက္သည့္ အခမဲ့ ဖတ္ရွုျခင္းအစီအစဥ္ႏွင့္ ဝိညာဥ္ေရးရာအခ်က္အလက္မ်ား။