YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

हबकूक 3:17-18

हबकूक 3:17-18 सरल नेपाली

चाहे नेभाराको रूखमा मुना नलागोस् र दाखका बोटहरूमा अङ्‌गुर नफलोस्, जैतुनको बोटमा फल नफलोस्, र खेतमा अन्‍न नउब्‍जोस्, खोरमा भेडा-बाख्रा नभए पनि र गोठमा गाई-वस्‍तुहरू रहेनन् भने पनि मचाहिँ परमप्रभुमा रमाउनेछु र आनन्‍द मनाउनेछु किनभने परमप्रभु परमेश्‍वर मेरा उद्धारकर्त्ता हुनुहुन्‍छ।

हबकूक 3:17-18 အဖို႔ က်မ္းပိုဒ္ဓာတ္ပုံမ်ား

हबकूक 3:17-18 - चाहे नेभाराको रूखमा मुना नलागोस्
र दाखका बोटहरूमा अङ्‌गुर नफलोस्,
जैतुनको बोटमा फल नफलोस्,
र खेतमा अन्‍न नउब्‍जोस्,
खोरमा भेडा-बाख्रा नभए पनि र गोठमा गाई-वस्‍तुहरू रहेनन् भने पनि
मचाहिँ परमप्रभुमा रमाउनेछु र आनन्‍द मनाउनेछु
किनभने परमप्रभु परमेश्‍वर मेरा उद्धारकर्त्ता हुनुहुन्‍छ।