YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

उत्‍पत्ति 49:3-4

उत्‍पत्ति 49:3-4 सरल नेपाली

“रूबेन मेरो जेठो छोरो, तँ मेरो बल होस्, मेरो जवानीका दिनको पहिलो छोरो, मेरा छोराहरूमा सबैभन्दा बलियो र गौरवपूर्ण! तँ उर्लंदो पानीको भलजस्‍तो छस्, तर तँ सबैभन्दा मुख्‍यचाहिँ हुनेछैनस् किनभने तँ मेरो रखेलसित सुतिस् र आफ्‍ना बुबाको ओछ्यानलाई अपमान गरिस्।