YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

कलस्सी 2:6-7

कलस्सी 2:6-7 सरल नेपाली

जसरी तिमीहरूले ख्रीष्‍ट येशूलाई प्रभु भनेर मानेका छौ त्‍यसरी नै तिमीहरू उहाँमा नै जिइरहो। उहाँभित्रै जरा गहिरोसँग हालेर बढ। तिमीहरूले आफ्‍नो जीवन उहाँमा नै खडा गर अनि तिमीहरूलाई सिकाएअनुसार विश्‍वासमा दरो भएर उहाँलाई धन्‍यवाद दिइ नै रहो।