YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

कलस्सी 1:9-10

कलस्सी 1:9-10 सरल नेपाली

यो कुरा सुनेदेखि नै हामीले तिमीहरूको लागि सधैँ प्रार्थना गर्दैआएका छौं। पवित्र आत्‍माले दिने पूरा ज्ञान र समझले परमेश्‍वरको पूरा इच्‍छा जान भन्‍ने नै हाम्रो प्रार्थना छ। त्‍यसो भए तिमीहरूले प्रभुलाई मनपर्ने जीवन बिताएर सधैँ उहाँलाई खुसी पार्न सक्‍नेछौ। सबै राम्रा काममा तिमीहरूको फलिफाप हुनेछ अनि तिमीहरू परमेश्‍वरकै ज्ञानमा बढ्दैजानेछौ।