YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

प्रेरित 16:27-28

प्रेरित 16:27-28 सरल नेपाली

झ्‍यालखानका हाकिम बिउँझिए त्‍यहाँ उनले सबै ढोकाहरू खोलिएका देखे। सबै कैदीहरू भागेछन् भन्‍ने सम्‍झेर उनले फुत्त तरवार झिकेर सेरिएर मर्न खोजे। यो देखेर पावलले कराउँदै भने, “ए हजुर, त्‍यसो नगर्नुहोस्। हामी सबै यहीँ छौं।”