२ कोरिन्थी 4:6
२ कोरिन्थी 4:6 सरल नेपाली
“अन्धकारको बीचमा उज्यालो चम्कनेछ भन्नुहुने परमेश्वरले नै हाम्रो हृदयमा उहाँको उज्यालो चम्काउनुभएको छ। यो उज्यालोबाट परमेश्वरको कत्रो सम्मान् छ, त्यो हामी बुझ्छौं। साँच्चै यो उज्यालो ख्रीष्टको मुहारमै छ।

