२ कोरिन्थी 3:18
२ कोरिन्थी 3:18 सरल नेपाली
हामी सबैले खुल्ला चेहरामा प्रभुको चमक देखाउँदछौं। प्रभु आत्मा हुनुहुन्छ र उहाँबाट आउने त्यही चमकले हामीलाई उहाँजस्तै बनाउँदै अझ चहकिलो रूपतिर लैजान्छ।