२ कोरिन्थी 1:9
२ कोरिन्थी 1:9 सरल नेपाली
हामीलाई त अब ‘लौ, मर्ने बेला नै आइसकेछ’ भन्नेजस्तो लागेको थियो। आफैंमा भर पर्न होइन तर मरेकाहरूलाई नै बिउँताउनुहुने परमेश्वरमा मात्रै भर पर्न सकौं भनेर यस्तो भएको रहेछ।