२ कोरिन्थी 1:6
२ कोरिन्थी 1:6 सरल नेपाली
हामीले दु:ख भोग्यौं भने त्यो तिमीहरूकै सान्त्वना र मुक्तिको निम्ति हो। हामीले सान्त्वना पायौं भने तिमीहरूले पनि सान्त्वना पाउनेछौ। तब धैर्यसाथ हामीले नै भोगेजस्तो दु:ख भोग्न र सहने शक्ति पनि तिमीहरूलाई मिल्नेछ।



