२ कोरिन्थी 1:21-22
२ कोरिन्थी 1:21-22 सरल नेपाली
परमेश्वरले नै हामी र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउनुभएको छ। उही परमेश्वरले हामीलाई अलग गर्नुभएको छ र मेरै हो भन्ने छाप लगाउनुभएको छ अनि उहाँले दिनुहुने सबै थोकको बैना हाम्रो हृदयमा पवित्र आत्मा दिनुभएको छ।

