YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

१ कोरिन्थी 7:5

१ कोरिन्थी 7:5 सरल नेपाली

एक-अर्कालाई इन्‍कार नगर। केही समयका लागि सल्‍लाह गरेर प्रार्थना गर्न अलग बसे पनि अरू बेलाचाहिँ सँगै होऊ। नत्रता तिमीहरूले मन थाम्‍न नसके शैतानले फसाउने मौका पाउनेछ।