1
रोमी 15:13
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
आशा दिने परमेश्वरमा तिमीहरूले विश्वास राखेका छौ। उहाँले नै तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्। त्यसै गरी पवित्र आत्माको शक्तिले तिमीहरूको आशा बढ्दै-बढ्दै जाओस्।
ႏွိုင္းယွဥ္
रोमी 15:13ရွာေဖြေလ့လာလိုက္ပါ။
2
रोमी 15:4
धर्मशास्त्रमा लेखिएको कुराले हामीलाई शिक्षा दिन्छ। हाम्रो आशालाई बढाउन धर्मशास्त्रको कुराले हामीलाई सहने शक्ति र उत्साह दिन्छ।
रोमी 15:4ရွာေဖြေလ့လာလိုက္ပါ။
3
रोमी 15:5-6
सहने शक्ति र उत्साह दिने परमेश्वरले नै तिमीहरूलाई येशू ख्रीष्टको चालमा चल्ने र एकै मनको हुने शक्ति देऊन्। यसरी तिमीहरू सबैबाट एकै मनको भएर एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरको जय-जयकार हुन सकोस्।
रोमी 15:5-6ရွာေဖြေလ့လာလိုက္ပါ။
4
रोमी 15:7
परमेश्वरको सम्मान्को लागि ख्रीष्टले हामीलाई स्वागत गरेजस्तै तिमीहरूले पनि एक-अर्कालाई स्वागत गर
रोमी 15:7ရွာေဖြေလ့လာလိုက္ပါ။
5
रोमी 15:2
हामी हरेकले आफ्नो छिमेकीको भलाइ र विश्वासमा उन्नति होस् भनेर उनलाई खुसी पार्नुपर्छ
रोमी 15:2ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား