1
मर्कूस 8:35
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
किनभने आफ्नो खातिर जोगाउन खोज्नेले यो गुमाउनेछ, तर आफ्नो ज्यान मेरो लागि र सुसमाचारको लागि गुमाउनेले चाहिँ त्यो पाउनेछ।
ႏွိုင္းယွဥ္
मर्कूस 8:35ရွာေဖြေလ့လာလိုက္ပါ။
2
मर्कूस 8:36
मानिसले संसारलाई नै हात पारे पनि आफ्नो आत्माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र?
मर्कूस 8:36ရွာေဖြေလ့လာလိုက္ပါ။
3
मर्कूस 8:34
त्यसपछि येशूले आफ्ना चेलाहरू र त्यहाँ भएका मानिसहरूलाई बोलाएर भन्नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर आफ्नो क्रूस बोकी मलाई पछ्याउनुपर्छ
मर्कूस 8:34ရွာေဖြေလ့လာလိုက္ပါ။
4
मर्कूस 8:37-38
गुमाएको आत्मा फेरि केले फिर्ता गर्न सक्छ? यो पापी र व्यभिचारी पुस्तामा जसले म र मेरा शिक्षामा लाज मान्छ, म मानव पुत्रले पनि पिताको महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसलाई आफ्नो भन्न लाज मान्नेछु।”
मर्कूस 8:37-38ရွာေဖြေလ့လာလိုက္ပါ။
5
मर्कूस 8:29
येशूले सोध्नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भनी भन्छौ त?” पत्रुसले जवाफ दिए, “तपाईं मुक्ति दिनुहुने राजा ख्रीष्ट नै हुनुहुन्छ।”
मर्कूस 8:29ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား