1
मर्कूस 14:36
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
उहाँले यसो भन्दै प्रार्थना गर्नुभयो, “हे पिता, हे मेरा पिता, तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ। अबचाहिँ यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तर पनि मेरो इच्छा त होइन, तपाईंकै इच्छा पूरा होस्।”
ႏွိုင္းယွဥ္
मर्कूस 14:36ရွာေဖြေလ့လာလိုက္ပါ။
2
मर्कूस 14:38
तिमीहरूले ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्चै आत्माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।”
मर्कूस 14:38ရွာေဖြေလ့လာလိုက္ပါ။
3
मर्कूस 14:9
साँच्चै म तिमीहरूलाई भन्छु, संसारभरिमा जहाँ-जहाँ मैले ल्याएको सुसमाचार सुनाइनेछ, त्यहाँ-त्यहाँ यिनले गरेको यस कामको पनि सम्झना गरिनेछ।”
मर्कूस 14:9ရွာေဖြေလ့လာလိုက္ပါ။
4
मर्कूस 14:34
अनि उहाँले चेलाहरूलाई भन्नुभयो, “मेरो मन दु:खले छट्पटिएर मुटु नै फुट्लाजस्तो भइरहेछ। तिमीहरू यहीं जागा भएर बस।”
मर्कूस 14:34ရွာေဖြေလ့လာလိုက္ပါ။
5
मर्कूस 14:22
खाइरहेको बेलामा येशूले रोटी लिएर परमेश्वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिंदै भन्नुभयो, “यो लेओ, यो मेरो शरीर हो।”
मर्कूस 14:22ရွာေဖြေလ့လာလိုက္ပါ။
6
मर्कूस 14:23-24
त्यसपछि उहाँले कचौरा पनि लिनुभयो, परमेश्वरलाई धन्यवाद चढाएर चेलाहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए। अनि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरै मानिसहरूका लागि बगाइनेछ।
मर्कूस 14:23-24ရွာေဖြေလ့လာလိုက္ပါ။
7
मर्कूस 14:27
त्यस बेला येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मलाई छोडेर भाग्नेछौ किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर भएर भाग्नेछन्।
मर्कूस 14:27ရွာေဖြေလ့လာလိုက္ပါ။
8
मर्कूस 14:42
अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस आइसकेछ।”
मर्कूस 14:42ရွာေဖြေလ့လာလိုက္ပါ။
9
मर्कूस 14:30
येशूले पत्रुसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, भोलि बिहान भाले दुई पटक बास्नुअघि नै तिमीले चिन्दै चिन्दिनँ भनेर मलाई तीन पल्टसम्म इन्कार गर्नेछौ।”
मर्कूस 14:30ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား