1
मीका 2:13
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
परमेश्वरले तिनीहरूका निम्ति बाटो खोलिदिनुहुन्छ र तिनीहरूलाई कैदबाट डोर्याएर फर्काइल्याउनुहुन्छ। तिनीहरूले सहरका ढोकाहरू फोरेर छुटकारा पाई बाहिर निस्कनेछन्। परमप्रभु तिनीहरूका राजा स्वयम् तिनीहरूका अघि-अघि जानुहुनेछ।
ႏွိုင္းယွဥ္
मीका 2:13ရွာေဖြေလ့လာလိုက္ပါ။
2
मीका 2:1
राती जागा रही दुष्ट जुक्ति गर्नेहरूको निम्ति कति डरलाग्दो समय हुनेछ। बिहान भएपछि मौका पाउनेबित्तिकै तिनीहरूले आफ्ना दुष्ट जुक्तिअनुसार काम गर्छन्।
मीका 2:1ရွာေဖြေလ့လာလိုက္ပါ။
3
मीका 2:12
“तर इस्राएलका बाँकी रहेका तिमीहरू सबै मानिसहरूलाई म एकसाथ भेला गर्नेछु। भेडा आफ्नो बथानमा फर्केझैँ म तिमीहरूलाई एकसाथ जम्मा गर्नेछु। भेडाहरूले भरिएको चरनझैँ तिमीहरूको देश फेरि मानिसहरूले भरिनेछ।”
मीका 2:12ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား