1
उत्पत्ति 45:5
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
मलाई बेच्यौ भनेर अब सुर्ता नगर र आफूलाई अपराधी नठान। वास्तवमा परमेश्वरले मलाई तिमीहरूको अघि नै मानिसहरूको प्राण बचाउनलाई यहाँ पठाउनुभएको हो।
ႏွိုင္းယွဥ္
उत्पत्ति 45:5ရွာေဖြေလ့လာလိုက္ပါ။
2
उत्पत्ति 45:8
र मलाई यहाँ पठाउने खासमा तिमीहरू होइनौ तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई राजाको सबैभन्दा ठूलो कर्मचारी बनाउनुभएको छ। म यो सारा देशमाथि हाकिम खटाइएको छु। म सम्पूर्ण मिश्रदेशको शासक बनेको छु।
उत्पत्ति 45:8ရွာေဖြေလ့လာလိုက္ပါ။
3
उत्पत्ति 45:7
यस्तो उदेक तरिकाले तिमीहरूलाई बचाउन र तिमीहरू र तिमीहरूका सन्तानको प्राण जोगाउन परमेश्वरले मलाई पहिले नै पठाउनुभयो
उत्पत्ति 45:7ရွာေဖြေလ့လာလိုက္ပါ။
4
उत्पत्ति 45:4
तब योसेफले तिनीहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” तिनीहरू उनको नजिक गए। उनले भने, “म तिमीहरूको भाइ योसेफ हुँ, जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ।
उत्पत्ति 45:4ရွာေဖြေလ့လာလိုက္ပါ။
5
उत्पत्ति 45:6
देशमा परेको अनिकालको यो दोस्रो वर्ष मात्र हो। अरू पाँच वर्ष बाँकी छ, जब कहीँ हलो जोत्न सकिनेछैन न अन्नको कटनी हुन सक्छ।
उत्पत्ति 45:6ရွာေဖြေလ့လာလိုက္ပါ။
6
उत्पत्ति 45:3
योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ।” के मेरा बुबा अझै जिउँदै छन्? तिनको कुरा सुनेर योसेफका दाजुभाइहरू यस्तो हड्बडाए कि तिनीहरूले केही पनि बोल्न सकेनन्।
उत्पत्ति 45:3ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား