1
उत्पत्ति 16:13
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
हागारले मनमा सोची, “के साँच्चै मैले परमेश्वरलाई देखें र यसबारे भन्नलाई अझै जिउँदै छु?” त्यसरी आफूसित बोल्नुहुने परमप्रभुलाई त्यसले ‘मलाई देख्नुहुने परमेश्वर’ भनी नाम दिई।
ႏွိုင္းယွဥ္
उत्पत्ति 16:13ရွာေဖြေလ့လာလိုက္ပါ။
2
उत्पत्ति 16:11
तैँले छोरो जन्माउनेछस् र त्यसको नाम इश्माएल राख्नू किनभने परमप्रभुले तेरो दु:खको पुकारा सुन्नुभएको छ।
उत्पत्ति 16:11ရွာေဖြေလ့လာလိုက္ပါ။
3
उत्पत्ति 16:12
तर तेरो छोरो जङ्गली गधाझैँ हुनेछ, त्यो हरेकको विरुद्धमा हुनेछ र हरेकले त्यसको विरोध गर्नेछ। त्यो आफ्ना सबै कुटुम्बहरूदेखि छुट्टिएर बास गर्नेछ।”
उत्पत्ति 16:12ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား