1
प्रेरित 6:3-4
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
त्यसैले हे भाइ हो, तिमीहरूका बीचबाट पवित्र आत्मा र ज्ञानले भरिएका सात जना मानिसलाई छान। हामी यो खाने कुराको जिम्मा तिनीहरूलाई दिनेछौं। हामी आफैंचाहिँ पूरै समय प्रार्थना र प्रचारको काममा लाग्नेछौं।”
ႏွိုင္းယွဥ္
प्रेरित 6:3-4ရွာေဖြေလ့လာလိုက္ပါ။
2
प्रेरित 6:7
यसरी परमेश्वरको शिक्षा फैलिंदै गयो। प्रभु येशूका चेलाहरूको सङ्ख्या यरूशलेममा झन्-झन् बढ्दै गयो र धेरै पूजाहारीहरूले पनि प्रभु येशूमा विश्वास गरे।
प्रेरित 6:7ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား