1
प्रेरित 27:25
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
यसकारण मेरा दाजुभाइहरू हो, हताश नहुनुहोस् किनभने परमेश्वरले भन्नुभएको त्यो कुरा अवश्य पूरा हुनेछ भन्ने विश्वास मैले राखेको छु।
ႏွိုင္းယွဥ္
प्रेरित 27:25ရွာေဖြေလ့လာလိုက္ပါ။
2
प्रेरित 27:23-24
म परमेश्वरको मानिस हुँ र उहाँकै सेवा गर्दै छु। उहाँकै एउटा दूतले आज राती मेरो छेउमा आएर भने, ‘ए पावल, नडराऊ, तिमीले रोमी महाराजाको सामुन्ने जानैपर्छ र तिम्रै कारणले गर्दा परमेश्वरले तिमीसँग जाने सबैको रक्षा गर्नुहुनेछ’।
प्रेरित 27:23-24ရွာေဖြေလ့လာလိုက္ပါ။
3
प्रेरित 27:22
तर अब म बिन्ती गर्छु– हरेस नखानुहोस्, कसैले पनि आफ्नो ज्यान गुमाउनुपर्नेछैन, खालि जहाज मात्रै नाश हुनेछ।
प्रेरित 27:22ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား