1
प्रेरित 19:6
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
अनि पावलले आफ्नो हात तिनीहरूमाथि राखे र पवित्र आत्मा तिनीहरूमाथि आउनुभयो। त्यस बेला तिनीहरूले अन्य भाषाहरू बोले र अगमवाणी बोल्न थाले।
ႏွိုင္းယွဥ္
प्रेरित 19:6ရွာေဖြေလ့လာလိုက္ပါ။
2
प्रेरित 19:11-12
परमेश्वरले पावलको हातबाट अचम्मका असाधारण कामहरू गर्नुभयो। यहाँसम्म कि मानिसहरूले पावलको शरीरमा रूमाल वा मजेत्रो छुवाएर बिरामीहरूकहाँ लैजान्थे। यसरी ती बिरामीहरू निको हुन्थे र भूत लागेकाहरूबाट भूतहरू निस्कन्थे।
प्रेरित 19:11-12ရွာေဖြေလ့လာလိုက္ပါ။
3
प्रेरित 19:15
तर एक दिन दुष्ट आत्माले तिनीहरूलाई भन्यो, “येशूलाई म चिन्छु, पावललाई पनि म चिन्छु, तर तिमीहरूचाहिँ को हौ?”
प्रेरित 19:15ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား