1
१ कोरिन्थी 7:5
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
एक-अर्कालाई इन्कार नगर। केही समयका लागि सल्लाह गरेर प्रार्थना गर्न अलग बसे पनि अरू बेलाचाहिँ सँगै होऊ। नत्रता तिमीहरूले मन थाम्न नसके शैतानले फसाउने मौका पाउनेछ।
ႏွိုင္းယွဥ္
१ कोरिन्थी 7:5ရွာေဖြေလ့လာလိုက္ပါ။
2
१ कोरिन्थी 7:3-4
पुरुषले लोग्नेको कर्तव्य पूरा गरोस्। स्त्रीले पनि स्वास्नीको कर्तव्य पूरा गरोस् र दुवैले एक-अर्काको खाँचो पूरा गरून्। स्वास्नीको शरीर स्वास्नीको होइन, लोग्नेको हो। त्यसै गरी लोग्नेको शरीर लोग्नेको होइन, स्वास्नीको हो।
१ कोरिन्थी 7:3-4ရွာေဖြေလ့လာလိုက္ပါ။
3
१ कोरिन्थी 7:23
परमेश्वरले तिमीहरूलाई मोल हालेर किन्नुभएको हो। यसकारण मानिसको कमारो नहोओ।
१ कोरिन्थी 7:23ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား