1
१ कोरिन्थी 10:13
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तिमीहरूका जीवनमा आइपर्ने सबै जाँचहरू मानिसलाई आउने किसिमकै हुन्छ। परमेश्वर विश्वासी हुनुहुन्छ अनि सहनै नसक्ने गरी तिमीहरूको जाँच हुन दिनुहुन्न। उहाँले जाँचबाट पार हुने बाटो पनि बनाइदिनुहुन्छ र जाँच हुँदा तिमीहरूले त्यसलाई सहन सक्छौ।
ႏွိုင္းယွဥ္
१ कोरिन्थी 10:13ရွာေဖြေလ့လာလိုက္ပါ။
2
१ कोरिन्थी 10:31
खाने-पिउने जे गरे पनि परमेश्वरकै आदरको लागि गर। यस किसिमले जीवन जिउने गर।
१ कोरिन्थी 10:31ရွာေဖြေလ့လာလိုက္ပါ။
3
१ कोरिन्थी 10:12
राम्ररी उभिएको छु भन्नेले होश पुर्याओस्, नत्र ऊ लड्नेछ।
१ कोरिन्थी 10:12ရွာေဖြေလ့လာလိုက္ပါ။
4
१ कोरिन्थी 10:23
तिमी भन्छौ, “सबै थोक गर्नुहुन्छ।” हो, तर सबै कुराले भलो गर्दैन। “हामीले सब कुरा गर्न पाउँछौं,” भन्छौं। ठीक हो, तर सबै कुराले हामीलाई फाइदा गर्दैन।
१ कोरिन्थी 10:23ရွာေဖြေလ့လာလိုက္ပါ။
5
१ कोरिन्थी 10:24
कसैले पनि आफ्नो भलाइ होइन तर अरूको भलाइ खोजोस्।
१ कोरिन्थी 10:24ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား