1
१ कोरिन्थी 1:27
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तर परमेश्वरले ज्ञानीलाई लाजमा पार्न संसारमा मूर्ख ठहरिएकाहरूलाई छान्नुभयो अनि बलियाहरूलाई लाजमा पार्न संसारका कमजोर ठहरिएकाहरूलाई चुन्नुभयो।
ႏွိုင္းယွဥ္
१ कोरिन्थी 1:27ရွာေဖြေလ့လာလိုက္ပါ။
2
१ कोरिन्थी 1:18
क्रूसमा भएको ख्रीष्टको बलिदानको प्रचार नाश हुनेहरूका लागि मूर्खको कुरो हो, तर हामी बचाइएकाहरूका लागि परमेश्वरको शक्ति हो।
१ कोरिन्थी 1:18ရွာေဖြေလ့လာလိုက္ပါ။
3
१ कोरिन्थी 1:25
किनभने परमेश्वरको मूर्ख कुरा मानिसको ज्ञानभन्दा पनि ठूलो छ र परमेश्वरको कमजोरी मानिसको शक्तिभन्दा शक्तिशाली छ।
१ कोरिन्थी 1:25ရွာေဖြေလ့လာလိုက္ပါ။
4
१ कोरिन्थी 1:9
परमेश्वर भरपर्दो हुनुहुन्छ। उहाँले नै आफ्ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्टसँग रहन तिमीहरूलाई बोलाउनुभयो।
१ कोरिन्थी 1:9ရွာေဖြေလ့လာလိုက္ပါ။
5
१ कोरिन्थी 1:10
प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरू एक होओ, तिमीहरूका बीचमा फाटो नहोस् र एकै मनको र एउटै उद्देश्यमा लाग्ने होओ
१ कोरिन्थी 1:10ရွာေဖြေလ့လာလိုက္ပါ။
6
१ कोरिन्थी 1:20
खै, ज्ञानी कहाँ छ? खै, व्यवस्थाका पण्डित? यस युगको तर्कशास्त्री खै? के परमेश्वरले संसारको ज्ञानलाई बेकम्मा बनाउनुभएन?
१ कोरिन्थी 1:20ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား