1
लेवी 18:22
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
“ ‘स्त्रीहरूसँगझैँ पुरुषसँग सहवास नगर्नू; त्यो त घृणित कार्य हो।
താരതമ്യം
लेवी 18:22 പര്യവേക്ഷണം ചെയ്യുക
2
लेवी 18:23
“ ‘कुनै पशुसित सहवास गरेर आफूलाई त्यससित अपवित्र नतुल्याउनू। कुनै स्त्रीले पनि सहवासका निम्ति पशुकहाँ नजानू; त्यो त अस्वभाविक भ्रष्टता हो।
लेवी 18:23 പര്യവേക്ഷണം ചെയ്യുക
3
लेवी 18:21
“ ‘आफ्ना सन्तानलाई मोलेखको निम्ति बलिदान गर्न नदिनू। किनकि तिमीहरूले आफ्ना परमेश्वरको नाम अपवित्र तुल्याउनु हुँदैन। म नै याहवेह हुँ।
लेवी 18:21 പര്യവേക്ഷണം ചെയ്യുക