1
उत्पत्ति 40:8
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
तिनीहरू दुवैले जवाफ दिए, “हामी दुवैले सपना देखेका छौँ, तर यसको अर्थ खोलिदिने कोही पनि छैन।” तब योसेफले तिनीहरूलाई भने, “के सपनाका अर्थहरू परमेश्वरबाट खोलिने होइनन् र? मलाई तपाईंहरूका सपनाहरू भन्नुहोस्।”
താരതമ്യം
उत्पत्ति 40:8 പര്യവേക്ഷണം ചെയ്യുക
2
उत्पत्ति 40:23
तर मुख्य मद्य टक्र्याउनेले योसेफलाई सम्झेनन्; उनले तिनलाई बिर्से।
उत्पत्ति 40:23 പര്യവേക്ഷണം ചെയ്യുക