1
प्रस्थान 1:17
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
तर ती सुँडेनीहरू परमेश्वरको डर राख्थे। इजिप्टको राजाको आज्ञाअनुसार तिनीहरूले गरेनन्; तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्।
താരതമ്യം
प्रस्थान 1:17 പര്യവേക്ഷണം ചെയ്യുക
2
प्रस्थान 1:12
तर तिनीहरू जति-जति सताइन्थे, उति-उति नै तिनीहरूका संख्या बढ्दै गए, र देशमा फिँजिदै गए। यसकारण इजिप्टियनहरू इस्राएलीहरूसित डराउन थाले।
प्रस्थान 1:12 പര്യവേക്ഷണം ചെയ്യുക
3
प्रस्थान 1:21
ती सुँडेनीहरू परमेश्वरसित डराएका हुनाले उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू दिनुभयो।
प्रस्थान 1:21 പര്യവേക്ഷണം ചെയ്യുക
4
प्रस्थान 1:8
तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले।
प्रस्थान 1:8 പര്യവേക്ഷണം ചെയ്യുക