YouVersion logotips
Meklēt ikonu

योना 4:2

योना 4:2 सरल नेपाली

अनि उनले यसरी प्रार्थना गरे, “परमप्रभु, तपाईंले यस्‍तै नै गर्नुहुन्‍छ भनेर मैले घरबाट निस्‍कनुअघि नै भनेको थिइनँ र? त्‍यही कारणले मैले तर्शीशमा भागी जाने सक्‍दो चेष्‍टा गरें। तपाईं प्रेमी, कृपालु, सदा धीरजी, सदा दयालु परमेश्‍वर हुनुहुन्‍छ, तपाईंले आफ्‍नो मन बदल्‍नुहुन्‍छ र दण्‍ड दिनुहुन्‍न भनी म जान्‍दथें।