रोमी 2:5

रोमी 2:5 सरल नेपाली

तैपनि तिमीहरूले हृदय कठोर पारेर उहाँतिर फर्कन चाहेनौ। त्‍यसकारण तिमीहरूले रिसको दिनमा अझ ठूलो दण्‍ड पाउनेछौ, जुन दिन परमेश्‍वर न्‍याय गर्न आउनुहुनेछ।

Free Reading Plans and Devotionals related to रोमी 2:5