रोमी 2:3-4
रोमी 2:3-4 सरल नेपाली
हे मित्र, तिमीहरूले यस्ता काम गर्ने मानिसहरूलाई दोषी ठहराउँछौ तर आफू भने त्यस्तै काम गर्छौ। के परमेश्वरले तिमीलाई दोषी ठहराउनुहुँदा तिमी उम्किन सक्छौ? कि उहाँको प्रेमलाई तुच्छ ठान्छौ? उहाँले धैर्यसाथ पर्खनुहुन्छ र तिम्रो हृदय उहाँतिर फर्काउन खोज्नुहुन्छ।