मत्ती 7:3-4
मत्ती 7:3-4 सरल नेपाली
अर्काको आँखाको सिन्का देख्नेले आफ्नो आँखाको मुढो किन देख्दैनौ? आफ्नो आँखाको मुढो पनि नदेख्नेले आफ्नो दाजुभाइलाई कसरी भन्न सक्छौ, ‘खैखै, म तिम्रा आँखाको सिन्का निकालिदिऊँ?’