मत्ती 23:25
मत्ती 23:25 सरल नेपाली
“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू त कपटी छौ। तिमीहरूले थाल र कचौरो चोख्याउन त चोख्याउँछौ, तर त्यसको भित्र भने स्वार्थ र लोभले लुटेर ल्याएका कुराहरूले भर्छौ।