मत्ती 21:42
मत्ती 21:42 सरल नेपाली
तब येशूले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा लेखिएको यो कुरा पढेका छैनौ?– डकर्मीहरूले काम लाग्दैन भनेर फ्याँकेको ढुङ्गा नै घरको जग बसाल्दाखेरि मुख्य ढुङ्गा बन्न आयो। त्यस्तो त प्रभु परमेश्वर आफैंले हुन दिनुभएको हो, यो कति अचम्मको काम रहेछ!