मत्ती 15:28
मत्ती 15:28 सरल नेपाली
तब येशूले तिनलाई भन्नुभयो, “ए स्त्री, तिम्रो विश्वास ठूलो रहेछ। तिमीले भनेकै पुगोस्।” त्यति नै खेर उनकी छोरी निको भइहाली।