मत्ती 15:25-27

मत्ती 15:25-27 सरल नेपाली

यो सुनेर ती स्‍त्रीले येशूको पाउमा परेर भनिन्, “मलाई गुहार गर्नुहोस् हजुर!” तर येशूले भन्‍नुभयो, “आफ्‍ना बालबच्‍चाहरूको खानेकुरा खोसेर कुकुरहरूलाई दिनु ठीक हुँदैन!” अनि तिनले भनिन्, “हो हजुर, त्‍यो त ठीकै हो! तर कुकुरहरूले पनि त आफ्‍ना मालिकहरूले खाँदा झरेका टुक्राहरू खान्‍छन् नि!”

Free Reading Plans and Devotionals related to मत्ती 15:25-27