मलाकी 3:11-12

मलाकी 3:11-12 सरल नेपाली

म तिमीहरूका अन्‍नबालीमा किरा लाग्‍न दिनेछैनँ र तिम्रा दाखबारीमा अङ्‌गुर भरिभराउ हुनेछ। तब सबै जातिका मानिसहरूले तिमीहरूलाई सुखी भन्‍नेछन् किनभने तिमीहरूका देश बसोबास गर्न असल हुनेछ।”

Video for मलाकी 3:11-12

Free Reading Plans and Devotionals related to मलाकी 3:11-12