प्रेरित 14:9-10

प्रेरित 14:9-10 सरल नेपाली

पावल बोल्‍दा उसले ध्‍यान दिएर सुनिरह्यो। पावलले पनि उसको अनुहारमा राम्ररी हेरे। त्‍यो मानिसले “म पनि निको हुन सक्‍छु,” भनी विश्‍वास गर्दोरहेछ भन्‍ने पावलले थाहा पाए। पावलले ठूलो सोरमा भने, “उठ र आफ्‍नो खुट्टामा उभ।” यसो भनेको सुन्‍नेबित्तिकै त्‍यो मानिस जुरुक्‍क उठ्यो अनि आफ्‍नो खुट्टा टेकेर हिँड्‍न थाल्‍यो।

Free Reading Plans and Devotionals related to प्रेरित 14:9-10